Pages

Powered by Blogger.

Sunday, September 2, 2012

raise in petroleum product in Nepal पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि, सर्वसाधरण आक्रोषित ( अत्ति भो अब त )


काठमाण्डौं, १८  भदौ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । आयल निगमको घाटा देखाउँदै सरकारले मूल्य वृद्धि गरेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।  निगमको हिजो बसेको सञ्चालक समितिको बैठकले शनीबार देखि नै लागू हुनेगरी मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको मूल्य प्रतिलिटर रु ११६, डिजेल र मट्टितेल प्रतिलिटर रु ८५ र हवाई इन्धनको रु १०९ पुगेको छ । हवाई इन्धनको मूल्य कर्णाली अञ्चलमा भने ९९ रुपैयाँ कायम गरिएको छ । निगमले  बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । मूल्य बढाउनु अघि निगमलाई मासिक एक अर्व ३३ करोड रुपैया घाटा रहेको निगमको जिकिर छ ।
निगमको व्यवस्थापन कमजोरी नसुधारि घाटाको नाममा वारम्वार मूल्य वढाउने सरकारको गैर जिम्मेवारीप्रति सर्वसाधरण आक्रोषित वनेका छन् ।
यस अघि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँं तथा डिजेल र मटि्टतेलको प्रतिलिटर ८५ रुपैयाँं थियो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि निगमलाई घाटा बढेको र आपुर्ति सहज बनाउन मुल्य बढाउनु परेको निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकाले आगामी दिनमा यी पदार्थको मूल्य अझ बढ्न सक्ने सम्भावना देखिएको र अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाल आयल निगम लाई पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दापनि निगमले हरेक महिना रु एक अर्ब १८ करोड घाटा व्यहोर्दै आएकामा अहिलेको मूल्यवृद्धिपछि त्यो घाटा रु ८५ करोडमा झर्ने जानकारी दिए ।

Joker report जोकर : अक्षयको सबैभन्दा फ्लप फिल्म

http://e.onlinekhabar.com/wp-content/uploads/2012/09/joker.jpg
राउडी राठोरको धमाकेदार प्रदर्शनको चर्चा सेलाउन नपाउँदै बलिउड अभिनेता अक्षय कुमारको अर्को फिल्म जोकर शुक्रबारदेखि प्रदर्शनमा आएको छ । धेरैले कमेडी ड्रामा टाइपको अक्षयको यो फिल्मले राउडी राठोरकै बाटो समात्ला भन्ने विश्वास गरेका थिए । तर सोनाक्षी सिन्हा र अक्षय कुमार अभिनित जोकरले साँच्चीकै अक्षय कुमारलाई जोकर नै बनाएको छ, अर्थात् जोकर अक्षयको सबैभन्दा फ्लप फिल्म बन्ने बाटोतर्फ अग्रसर भएको छ ।
जोकरले रिलिजको दिनमा भारत र विदेशमा सबै खासै कलेक्सन गर्न नसकेपछि यो फिल्म साँच्चीकै फ्लप हुने अनुमान गरिएको हो । सलमानको टाइगरले तताएको बलिउड फिल्मी बजार जोकरको आगमनसँगै स्वात्तै सेलाउन पुगेको छ ।


शनिवार रिलिज भएको दिनमा जोकरले भारतभर गरेर केवल ५ करोड भारु मात्र कमाउन सफल भएको छ । त्यस्तै दोश्रो दिन शनिवार यो फिल्मले भारतमा साढे ४ करोड कलेक्सन गरेको छ । दुइ दिनमा गरेर देश भित्र र बाहिर गरी जोकरले झण्डै १० करोड मात्र कमाउन सकेको छ । भारतका विभिन्न २२ सय वटा हलमा एकैसाथ जोकर रिलिज भएकोमा फिल्म हलका केवल १५ देखि २० प्रतिशत सिट मात्र भरिएका छन् । रिलिजको दिनमै हलका सबैजसो सिट रित्तै हुन पुगेपछि जोकरले अक्षय र सोनाक्षीलाई मात्र होइन फिल्म निर्माता तथा निर्देशकलाई पनि साँच्चीकै जोकर बनाउने लक्षण देखाएको छ ।
अक्षय कुमार, सिरिस कुन्दर तथा फराह खानले मिलेर बनाएको जोकर फिल्मको निर्माणमा ५० करोड भारु खर्च भएको थियो । तर सुरुवाती दिनको लक्षण हेर्दा जोकरले आफ्नो प्रोडक्सन कस्ट पनि उठाउन मुस्किल पर्ने देखिएको छ ।

Saturday, September 1, 2012

Bollywwod movie JOker story-Comedy sci-fi movie released

Nepali jokes bhandar



KATHMANDU: Aliens and Unidentified Flying Objects (UFO) have always been a matter of fascination for humans. Even a slight hint of existence of aliens or UFO’s can attract scientists and media from the world.

Pagalpur — a place between Palanpur and Ratnanagar, which is not even on the map of India — becomes a hub for scientists and media. The reason being the sign of alien’s visit on earth from outer space known as Crop Circle. Like the name of the village, the people are crazy and even their locality is outlandish. They lack electricity, water and more.

Agastya (Akshya Kumar) originally from Pagalpur is a scientist in the US who is doing research on the existence of aliens and civilisation beyond the Earth. And he has a month’s time to prove this before his team. During this time, his brother (Shreyas Talpade) calls from India to return home because his father (Darshan Jariwala), the headman of the village, is seriously ill. Agastya together with his girlfriend Diva (Sonakshi Sinha) goes to Pagalpur. There, Agastya finds out that the dam constructed on the river (which is the only water source of the village) has prevented Pagalpur from getting any water. He seeks help from two neighbouring villages but nobody helps him saying that the village does not belong to their state. As he doesn’t get help from anywhere, Agastya finally turns to Crop Circle to solve the problem.

The director has picked actors aptly and they fit their characters perfectly. They are successful in tickling your funny bone though the plot is not so strong where you can predict what happens next rather easily.

Asrani is in the role of teacher and the dialect he uses is very funny. Jariwala as cock-eyed old man is notable character. The language Talpade uses is funny and will definitely be a hit with children. Meanwhile, Kumar as usual has performed his role as a lifesaver confidently. Sinha and Lamba are just eye-candies and don’t have much to do.

The songs flow according to the tone of the movie where the background music is also pleasant. Meanwhile the overall look of Pagalpur seems like a place from fairytales. And while watching the movie you will get a feel of some colourful festival going on with lots of activities happening there.

Watch the movie to get some laughs and glimspes of funny aliens.

sexy Sangam rai "lovely" Interview





















संगम राईलाई सेक्सी हास्य नायिका भनिन्छ नि ?

हा हा हा...म त हास्यकलाकार र नायिका मात्र हुँ नि ! सेक्सी भन्ने कुरा कहाँबाट आयो ?

नढाँटी भनौं त, संगम कत्तिको सेक्सी ?

सेक्सी हुनलाई त राम्री हुनुपर्‍यो नि होइन र ! मैले गर्ने ड्रेसअपका कारण दर्शकहरूलाई त्यस्तो लागेको होला, बरु तपाईंलाई चाहिँ म कत्तिको  सेक्सी लाग्छु भन्नुस् त ?

फोटोसेसनमा हट पोज दिन सिपालु पनि भनिन्छ नि ?

हो, फोटोसेसनमा चाहिं म निकै हट हुन्छु। मलाई प्रत्यक्ष नभेटी मेरा तस्बिरहरू मात्र हेर्ने हो भने जो-कसैले मलाई सेक्सी मान्छन्।

संगमको विचारमा सेक्स के हो ?

त्यो त प्राकृतिक कुरा हो नि, प्रकृतिले दिएको एउटा अनुपम उपहार। हरेक वयष्क व्यक्तिलाई आवश्यक पर्ने कुरा हो तर यो प्रसंगमा संयम  अपनाउनु अनिवार्य छ।

कस्तो संयम ?

जो पायो त्यहीसँग यस्तो सम्बन्ध राख्नु सरासर गलत हो। यद्यपि अहिलेको आधुनिक समाजमा सेक्स सामान्य भएको छ। जवान केटा र केटी  एक-अर्काप्रति आकषिर्त हुने बित्तिकै यस्तो सम्बन्ध राख्न लालायित देखिन्छन् तर यस्तो सम्बन्ध सुरक्षित हुनुपर्छ, सिमिति हुनुपर्छ।

Friday, August 31, 2012

रोकियो सेक्स पार्टी (sex party event was dismised in Nepal)


कुनै कार्यक्रममा निम्ता गर्न मानिसलाई चिठी लेख्ने चलन हराइसक्यो। निम्तालुलाई इमेलमा सीसी गर्नु पनि झन्झट, फोन गर्नु पनि खर्चमात्रै,  एसएमएस पनि पुरानो कुरा भैसक्यो। प्रविधिको बढ्दो गुणात्मक विकासले सबैलाई पछि पारेको छ। अहिले सामाजिक साइटमार्फत नै कुनै  इभेन्ट क्रिएट गरेपछि कुरै सकिन्छ। त्यसका लागि फेसबुक सजिलो माध्यम भएको छ। कुनै कार्यक्रम आयोजना गर्ने हो भने फेसबुकमा गएर  इभेन्टसम्बन्धी पेज बनाएर आफन्त एवं साथीभाइहरूलाई कार्यक्रममा निम्त्याउन सकिन्छ। यो कोर्स सजिलो पनि छ। त्यसैले हिजोआज धेरैले  साथीभाइ तथा आफन्तलाई निम्तो बाँड्न फेसबुकमा छुट्टै पेज बनाएका हुन्छन्। गोप्य रूपमा निम्तो बाँड्ने कि खुल्ला ? इभेन्ट गर्नेको हातमा  हुन्छ। यस्ता इभेन्टमा आयोजकले आफ्ना कार्यक्रमको उद्देश्यअनुरूपको सूचना र कार्यक्रमको समग्र जानकारी राख्छन्। त्यसपश्चात् आफ्ना  सम्भावित आमन्त्रितहरूलाई इभेन्टमा सहभागी हुन निम्तो दिन्छन्।

त्यसमा जाने-नजाने निम्तो प्रापकमा भर पर्छ। फेसबुकले इभेन्टमा दर्ता भएकाहरू सबैलाई अटोमेटिक निम्तोको जानकारी बाँड्ने काम गर्छ।  त्यसैले यो पेज महत्वपूर्ण छ कार्यक्रम आयोजकहरूका लागि एक व्यक्तिले यस्तै खाले इभेन्ट फेसबुकमा बनाए तर विल्कुल नयाँ खाले कार्यक्रमका साथ। न त सौन्दर्य प्रतियोगिता, नत डान्स पार्टी, नत कुनै सांस्कृतिक कार्यक्रम। विल्कुल फरक किसिमको निम्तो बाँडेका थिए उनले।  उनले आफ्नो फेसबुकको इभेन्टमा बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडे। त्यसैले उनी अहिले प्रहरीको खोरमा छन्। सामाजिक  साइटमा खुल्ला रूपमा अश्लील गतिविधि गरेकाले उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। गत सोमबार आफ्नो फेसबुकको इभेन्ट  पेजमा यौन पार्टीमा सहभागी हुन उनले सूचना जारी गरेका थिए।

उनले त्यसमा सहभागी हुनेहरूलाई विश्वको कुनै गोप्य स्थानमा निम्त्याइने उल्लेख गरेका छन्। इच्छुक सबैलाई त्यसमा सरिक हुन प्लेन  भाडासहित २ हजार युरो नगद तोकिएको छ। यदि प्लेन भाडा आफैंले बेहोर्ने हो भने ७ सय युरोमा सहभागी हुन पाइने फेसबुक सूचनामा  बताइएको छ। सामाजिक साइटमार्फत कसैले यस्ता खाले इभेन्ट घोषणा गरेकै भरमा ठूलो रकम तिरेर सहभागिता जनाउने सम्भावना कमै  हुन्छ। यसबाहेक एसियन गर्ल भनेर त आउलान तर त्यसको पनि सम्भावना झिनो छ। यद्यपि ती व्यक्तिले आफ्नो फेसबुकको इभेन्टमा  बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडेको भनेर प्रहरीले उनलाई पक्राउ गरेको छ। यसरी सार्वजनिक रूपमा अश्लील कार्य गर्नुलाई  गैरकानुनी मानिन्छ। सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा-बुङ्गा नामको सेक्स पार्टी गर्ने सूचना राख्ने व्यक्ति कुनै विदेशी नभै नेपाली  नागरिकनै हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मोरङ जिल्ला हनुमान मन्दिर टोल, विराटनगर-६ स्थायी ठेगाना भै हाल कुमारीगाल (नयाँ बस्ती)  बस्ने किर्तन पोखरेल (४०) अहिले यही सिलसिलामा आवश्यक अनुसन्धान र कारबाहीका लागि हनुमानढोकामा छन्। उनीविरुद्ध विद्युतीय  कारोबार ऐनअन्तर्गत कारबाही चलाइने भएको छ। प्रहरीले पोखरेलमाथि यस्तो गैरकानुनी इभेन्टको आयोजना गर्न लागेको अतिरिक्त अन्य  आरोपहरू पनि लगाएको छ। उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा-बुङ्गा इभेन्टको खाका बनाएको बताइन्छ। उक्त पार्टीमा १० दे खि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी उनीहरूबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिका लागि २  हजार युरो खर्च लाग्ने सूचना प्रवाह गरेको सीबीआईले बताएको छ। यसबाहेक पोखरेल अन्तर्राष्ट्रिय रूपमा यौन पयर्टनमा संलग्न रहेको साथै  उनका इमेलहरूबाट आर्थिक लाभका लागि नग्न तस्बिरहरू आदान-प्रदान गरेको आरोप पनि प्रहरीको छ।

प्रहरीले उनलाई कुमारीगालबाट गत शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि  महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ। यो अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐनअन्तर्गत १ वर्ष कैद र ५ लाखसम्म  जरिवाना हुनसक्छ। पोख्रेल पक्राउ परेपछि यो घटनाले फेसबुकमा जे पायो त्यही इभेन्ट बनाउँदै हिँड्ने वा जथाभावी कमेन्ट गर्नेहरूलाई  झकझक्याएको छ।

के हो बुङ्गा-बुङ्गा

यस्तो पार्टीलाई कसैले बुङ्गा वा कसैले बुङ्गो पनि भन्ने गरेको पाइन्छ। सुन्दा अनौठो लाग्ने यो शब्दको खास अर्थ यौन पार्टी हो। यस्तो पाटीर् मा सहभागीहरूबीच खुल्ला यौन सम्बन्ध स्थापित गरिन्छ। बुङ्गा-बुङ्गा शब्द एकताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका  पूर्वप्रधानमन्त्री सिल्भियो बोर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचारमा आएको थियो। विशेषतः यसको चलन र प्रयोग  इटालीमा बढी पाइन्छ। बोर्लुस्कोनीको यस्तै पार्टीले यो शब्दलाई स्थापित गरेको हो जसमा कम उमेरका केटीहरू सहभागी हुन्थे।

प्रहरीको वक्तव्य

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल फेसबुकमा Krishi Krish को नामबाट जिल्ला मोरङ हनुमान मन्दिर टोल-६ विराटनगर स्थायी ठेगाना भै  हाल काजिकामनपा, कुमारीगाल (नयाँ बस्ती) बस्ने वर्ष ४० को किर्तन पोखरेलले 'Bunga Bunga' Event create गरि सोमार्फत 'Bunga Bunga' नामक पार्टी आयोजना गर्ने, पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी निजहरूबाट मनोरञ्जन लिन  सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिहरूका लागि २००० (दुई हजार) युरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको। सो Event लाई केही फेसबुक प्रयोगकर्ताले Like गरेको पाइएको। साथै निज किर्तन पोखरेलले २० भन्दा बढी email address  प्रयोग गरी Internet सुविधाको दुरुपयोग गर्दै फेसबुकमा Fake Event राखी रकम उठाइ अन्तर्राष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा  फेसबुकमा Create गरेको Event बाट अन्तर्राष्ट्रिय रूपमा निज Sexul Exlpoitation -Sex Tourism गर्ने कार्यमा संलग्न रहेको  एवं आर्थिक लाभका लागि निजले प्रयोग गरेका Email Address हरूमार्फत नग्न तस्बिरहरू आदान-प्रदान गर्ने गरेको आधारमा मिति २० ६९/०५/०८ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निज किर्तन पोखरेललाई काजिकामनपा-६, कुमारीगाल इलाकाबाट पक्राउ गरी  विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।

Thursday, August 30, 2012

Alicia Keys saying of the day

Photo: “But when I first fell in love with the piano, I knew it was me. I was dying to play.” - Alicia Keys 




















“But when I first fell in love with the piano, I knew it was me. I was dying to play.” - Alicia Keys

Mariah Carey sayinf of the day

Photo: “A lot of people are singing about how screwed up the world is, and I don't think that everybody wants to hear about that all the time.” - Mariah Carey 




















“A lot of people are singing about how screwed up the world is, and I don't think that everybody wants to hear about that all the time.” - Mariah Carey


Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...