Pages

Powered by Blogger.

Thursday, December 6, 2012

शुष्माको मस्त जवानीमा सबै लठ्ठ

बन्द कोठामा एकनाशले गीत गुन्जिरहेको छ । सबैजना रक्सीले मत्त छन् । माहौल निकै गरमागरम छ । मानिसहरु आउने जाने क्रम चलिरहेको छ । त्यहि बीचमा चार जना लक्का जवानहरुको प्रवेश हुन्छ, बन्द कोठाभित्र । पहिल्यै केहि मत्त भएर आएका उनीहरु बन्द कोठा प्रवेश संगै बजिरहेको संगीतमा झुम्न थाल्छन् ।

बन्द कोठा अर्थात ठमेलको एउटा डान्स बार । बारमा आफ्नो मस्त जवानी देखाउँदै नाचिरहेकी छिन् नायिका शुष्मा कार्की । नाच्नमा व्यस्त कार्कीलाई बारसम्म पुगेर भेट्न आएका चार जना जवान केटाहरु पनि उनको मस्त जवानीमा हराईरहेका छन् । साथीले पाएको सफलतालाई विशेष बनाउनका लागी उनीहरु डान्स बारसम्म पुगेका हुन् । आदित्य बुढाथोकी, रेम बिक, विल्शनविक्रम राई र मानव सुवेदी डान्स बारमा रक्सीले उन्मत्त भएर नाच्दै शुष्माको मस्त जवानीमाथि आँखा गाडीरहेका छन् ।


दिउँसो करिब १ बजेको समयमा हामी ठमेलको नशा बारमा पुग्दा यस्तो खालको दृश्य देखियो जहाँ शुष्मा कार्कीलाई आदित्य, रेम, विल्शन र मानवले बीचमा राखेर घेरिरहेका थिए । दिउँसै रात पारेर शुष्माको मस्त जवानीमा हराईरहेका चार जना युवाहरु नाच्दा नाच्दै रोकिए जब नेपथ्यबाट कट भन्ने आवाज आयो । निर्देशक रामराजा दाहालको निर्देशनमा बनिरहेको पछिल्लो फिल्म 'नेपथ्य' भित्र रहेको एउटा आईटम नम्बरको लागी यो सब माहौल तयार पारिएको थियो । र, शुष्मा कार्की फिल्ममै रहेको गीत मेरो मस्त जवानीमा आफ्नो जवानीलाई पस्किरहेकी थिईन् । यी सबै दृश्यलाई कैद गर्दै थिए सिनेम्याटोग्राफर शुशन प्रजापति । शुष्मासंगै जाँड चार केटाहरुलाई डान्सका विभिन्न स्टेप सिकाउँदै थिए कोरियोग्राफर गम्भिर बिष्ट ।
 


नेपथ्य फिल्मको ८० प्रतिशत छायाँकन पुरा भैसकेको निर्देशक रामराजा दाहालले बताए । प्रत्येक मानिसको कुनै न कुनै सपना हुन्छ र सपना साकार गर्नका लागी मानिसले विभिन्न खालको संघर्ष गर्नुपर्छ भन्ने थिममा आधारित रहेर निर्माण गरिएको फिल्मको छायाँकन अबको केहि दिनमा सकिने निर्देशक दाहालले जानकारी गराए । मुलधारका फिल्महरु बनाउँदै आएका दाहालले यो पटक भने सम्पुर्ण कलाकारहरु नयाँ अनुहारका राखेर केहि नयाँ खालको फिल्म बनाएको बताए । यो फिल्मबाट नायकको रुपमा आदित्य बुढाथोकी, रेम बिक र मानव सुवेदीले नै डेब्यु गरेका हुन् ।
 
 
यसअघि आदित्य काठमाण्डौमै रहेर नेपाली फिल्म उद्योगमा प्रवेश गर्नका लागी संघर्षरत थिए । त्यस्तै अर्का डेब्यु नायक रेम बिक पोखरामा रहेर विग एफएम र आर्दश नेपाल दैनिकमा पत्रकारिता गरिरहेका थिए । उनी फिल्मीखबर डटकमका पोखरा संबाददाता पनि हुन् । त्यस्तै मानव सुवेदी ओस्कार कलेज अफ फिल्म स्टडिजका उत्पादन हुन् । उनीहरुका अलावा फिल्ममा नायकको रुपमा विल्शनविक्रम राई पनि देखिएका छन् । त्यस्तै फिल्ममा नायिकाको रुपमा सोना तिमिल्सिनाले पनि डेब्यु गरेकी छन् । फागुन महिनासम्म प्रर्दशनमा ल्याउने तयारी भैरहेको फिल्म नेपथ्यको कथा सुवाससिंह बस्न्यातले लेखेका हुन् । फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् ।

चार दिनमै उतारियो जीवन साथी


 चार दिनमै उतारियो जीवन साथी

 

फिल्म हलवालाहरूबाट निर्माताहरू पिडित हुँदै आएको खबर हामीले प्राय सुनिरहेका हुन्छौं । कहिले फिल्म चल्दा चल्दै उतारेर त अखिलेकहिले समयमा भुक्तानी नगरेर अनि कहिले पाईरेसी गरेर फिल्म निर्माताहरूले दु:ख झेलिरहेका भेटिन्छन् । यहि दु:खको मारमा फिल्म मेरो जीवन साथीका निर्माता सूर्य कार्की पनि परेका छन् ।
कुरा पूर्वको धरानमा अवस्थित गणेश हलको जहाँ सोमबार मेरो जीवन साथी रिलिज गरि शुक्रबार नै उतारिएको छ । गत शुक्रबार हिन्दी फिल्म तलास रिलिज गरेको सो हलले निर्माताको आग्रहमा सोमबारबाट मेरो जीवन साथी लगाएको थियो । तर ४ दिन नपुग्दै फिल्म उतारिदिएपछि निर्माता कार्की तनावमा छन् । फिल्म चल्ने बेलामा उतारिदिए पछि आफूलाई ठूलो मर्का परेको निर्माता कार्कीको भनाई छ ।

यता हलका बोर्ड अफ डाईरेक्टर रञ्जित श्रेष्ठले होल्डओभर नपुगेकाले फिल्म उतार्न परेको बताए । फिल्मीखबरसँग कुरा गर्दै श्रेष्ठले भने, 'बिहिबार २० हजारको कलेक्सन हुनुपर्नेमा १६ हजार चानचुन कलेक्सन भएको छ । होल्डओभर पुगेन र हामीले उतारेर हिन्दी फिल्म खेलाडी ७८६ लगाएका हौं ।' शुक्रबार रिलिज नगरी किन सोमबार त भन्ने जिज्ञासामा श्रेष्ठले भने, 'सोमबार फिल्म चेञ्ज गर्नुपर्ने थियो अनि निर्माण युनिटले चलाईदिन आग्रह गरेकाले हामीले चलाएका हौं ।'
गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले सन्तोषजनक व्यापार गरिरएको छ । राजधानीका मल्टिप्लेक्स हलमा दोस्रो सातामा प्रदर्शनरत यो फिल्म मोफसलका पनि केहि हलमा आजबाट प्रदर्शनमा आएको छ । दिवाकर भट्टराईले निर्देशन गरेको लभस्टोरी फिल्म मेरो जीवन साथीमा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, रागिनी खड्गी, शुष्मा कार्की र शिबन पोखरेलको मुख्य भुमिका रहेको छ ।

 

Saturday, September 15, 2012

Raaz 3 Takes Horror Genre To Another Level



Raaz 3 has taken the horror genre to another level as it clocked up a huge 55 crore nett first week and is sure to cross the 75 crore nett mark considering the weekdays were rock steady and the only noticeable drop came on Thursday.

The only other time that the horror genre has succeeded in such a way was ten years back when the first part of Raaz garnered a 15-16 crore distributor share but that success was on back of the super hit music which was a craze at that time.

The horror genre is a good bet for non star cast films but its tough for it to put up big numbers as a large chunk of the audience does not go for horror films.

Prior to Raaz 3 no horror film had even touched the 30 crore nett mark and this film is looking to cross 75 crore nett which is phenomenal for the genre.

The all India distributor share of Raaz 3 will easily be higher than films like Zindagi Na Milegi Dobara, Cocktail and Rockstar despite it being a smaller film.

Friday, September 14, 2012

Sweet opening for BARFI!, RAAZ 3 scores a hit!

 
***bollywood movies review*****

Without trying to sound monotonous we can’t help but start by saying that – As expected and predicted- This Friday’s Anurag Basu directed, Priyanka-Ranbir starrer, BARFI!, has embarked on a good start at the multiplexes across India (75-80 percent)!

In some cases, the opening is excellent (90-95 percent). What weighs heavily in favour of BARF! is the fact that apart from Metros and 'A' centers, the film has done exceedingly well even at the multiplexes and single screens of mid-sized towns. The first day is expected to be in the range of 9-10 crore, and is likely to get better as the weekend progresses.

Meanwhile last Friday’s Vikram Bhatt directed Bipasha-Emraan starrer, RAAZ 3, continued its winning run, even during the weekdays, and ended up netting 55 crore (to be validated) from India. RAAZ 3 has not only surpassed the entire run of previous Emraan’s solos (MURDER 2 and JANNAT 2) in just a week, but it has almost equaled one of his highest grossers, ONCE UPON A TIME IN MUMBAAI (co-starring Ajay Devgn). The film is on way to be the first solo super-hit of Emraan Hashmi’s career.

Ending with Salman-Katrina’s EK THA TIGER, the film added more than 4 crore during its latest run, taking the net total to 198 crore in four weeks from India. The Kabir Khan directed film is all set to cross the 200 crore mark this week, only the second film apart from Aamir Khan's 3 IDIOTS to do so!

Interview with Bhola Raj Sapkota-Barfi actor from Nepal






QFX Cinema : barfi














रणवीर कपुर र प्रियांका चोपडा स्टारर वलिउड सिनेमा वर्फी सेप्टेम्बर १४ बाट विश्वभरका सिनेमा घरहरुबाट प्रदर्शनमा आउँदैछ । यतिबेला वर्फी को प्रदर्शनसँगै रंगकर्मी भोला सापकोटाको पनि चर्चा चल्न थालेको छ । रंगकर्मी भोला सापकोटाले वर्फी मा रणवीरको साथीको रुपमा अभिनय गरेका छन । यिनै रंगकर्मी तथा रिलमा वर्फी अर्थात् रणवीरका मित्र भोला सापकोटासँग मेरो सिनेमाले कुराकानी गरेको छ :

BARFI!: Anurag Basu has indeed got a hit on his hands




It seems that every aspiring actor should have a stint as an assistant director or undergo some form of assistance to understand the craft of cinema and internalize the process of training that he or she gets while being associated in an assistant category. This is particularly true in case of Ranbir Kapoor whose stint as an assistant director with Sanjay Leela Bhansali in BLACK served as a valuable reference point in interpreting the character that he played in BARFI!.


BARFI! relives the memories and the nuances belonging to the era of Charlie Chaplin and gives the simplest message of being simple in approach to life and to love selflessly. It is a real mirror for the present day society which has become so much individualistic that he neither has the time nor the inclination to understand the feelings of another person.

Here are two individuals, who have physical deformities but they rise above the deformities to go to the maximum extent possible for their love, and both Ranbir Kapoor and Priyanka Chopra have lived the parts that they have enacted.

BARFI! is a telling comment on the silence that has enveloped relationships, though we are surrounded by sounds and points out to the fact that a relationship does not need the crutches of vocal faculties to take it to a logical conclusion.  In the present times when options to play with sounds has become so much manifest the character played by Ranbir Kapoor is able to etch out his feelings without relying on the vocal faculties and it marks the arrival of Ranbir Kapoor as a performer in a big way. In the same manner Priyanka Chopra has been able to bring out the autism in stark relief and has totally obliterated the element of sexuality associated with her persona and has given a performance of the life time. The emotions that Priyanka Chopra has expressed through her eyes, in a way underlines that the eyes indeed are the voice of the heart. Saurabh Shukla as an affable police inspector is endearing.

Anurag Basu indeed has got a hit on his hands with BARFI, and it is also going to sweep the awards as well, when they are announced. The lilting taste of BARFI! would continue to tingle the taste buds and the emotional faculties for a long time to come, and being a BARFI! it would not induce incidence of sugar as well.
 

What connects BARFI! with KAMAAL DHAMAAL MALAMAAL? What connects BARFI! with KAMAAL DHAMAAL MALAMAAL?


 

















The two much talked about films Ranbir Kapoor starrer BARFI!, which released today, and Priyadarshan’s KAMAAL DHAMAAL MALAMAAL, which is all set to hit the screens in two weeks from now i.e. 28th September 2012, may not be on the same plane as they belong to altogether different genre & concept, yet there is a striking resemblance between the two!

Well if we keenly observe, the posters of both the films have almost same feel, ambience, colours and elements (with a slight difference here and there). But what connects the two posters largely is the use of a rooster. Both the posters have a rooster as core element. This in a way indicates that the story is set in a small-town or village and has a mass appeal!

While BARFI!, which comes from UTV Motion Pictures stable, has got thumbs up from critics and audiences alike, all eyes are now set on Percept Picture Company’s comic caper KAMAAL DHAMAAL MALAMAAL, which promises a fun-ride!

The film review-apabaad

  

Nepali Film review / Nepali movie review


अपबाद
केही महिना अघि लुट हेरेपछी नेपाली चलचित्र क्षेत्रको उन्नति हुँदै रैछ भनेर खुशि भएको थिए। लगातार केही चलचित्रहरू आए गए कोहि छाप छोड्लान जस्तै गरि आए अनि हल्काफुल्का हल्ला गर्दै गए पनि। त्यहि भेलमा अपबादको पनि पाइला पर्यो। अपबादको चर्चा परिचर्चा सर्वत्र हुन थाल्यो। मन त थियो पहिलो सो मै हेरिहालु तर कारनबस १-२ दिन गर्दागर्दै ९ओउ दिनमा हेर्ने साइत जुर्यो। यो बिचमा कयौ समिक्षकहरूले  चलचित्र  बारे आ-आफ्नो  समिक्षा  पनि  लेखे  र  बीचारहरू  आदानप्रदान  गरे।  कुनै  पनि  कुराको  राम्रो  नराम्रो  टिकाटिप्पनी  भएझै  यसको  पनि  भयो।  हरेक  चर्चा  पछी  अपबाद एकपटक हेर्नै  पर्ने चलचित्र हो  जस्तो  बनाउदै  गयो  र  कौतुहलता  बढाउदै  गयो।
“inspired from cast away on the moon and into the wild” भन्दै चलचित्रको सुरुवात हुन्छ। पहिलो फ्रेममा  मुख्य पात्र “राज”  आत्महत्या  गरेको  देखाइन्छ।  जब  आँखा खुल्छ उ आफुलाई एस्तो ठाउमा पाउछ जहाँ बाट कहिकतै जाने ठाउँ देखिदैन। उ चिच्याउछ कोही छ कि भन्दै  तर कोही भेट्दैन। न खाने कुरा छ न कोही मान्छे न बस्ने ठाउँ। यसरी चलचित्रको सुरुवात हुन्छ।
सँगसङै “राज” को अतित पनि देखाउन थालिन्छ। चलचित्र बग्दै जाने क्रममा अन्जान ठाउमा राजले गर्ने हरेक कृयाकलाप र उसलाइ आत्महत्या  गर्ने  अतितका  घटनाहरूलाई  parallely देखाइएको  छ। Parallely जाने क्रममा उसले पाएका ज्ञनगुनका कुराहरु, उसको  अब्यक्त  प्रेमकहानीको  भाव,  एउटा  युवाको  इच्छा  र  उसको  परिवारप्रतीको  जिम्मेवारि,  संसार  देखिसकेर  भोगिसकेर  वाक्क भैसकेको एउटा  पुस्ता  र  एउटा  छुट्तै  संसार  देख्ने  आफ्नो रहर  र  इच्छालाई  सम्पुर्ण  ठान्ने  कच्चा  युवापुस्ताको  सोचाइ  बीचको  खाडल  र  तेसले  प्रस्तुत  गर्ने  परिस्थिति,  बिदेशिने  रहर  गरेका  परिवारमा  रिनले  लेराउन  सक्ने  चिन्ता,  जस्ता  कुराहरू  देखाइयेको  छ।  “presentation” हेर्नलाई  चाइ  आफैले  हेर्न  पार्ने  हुन्छ।
राजको  बा  आमाको  पात्र  बन्ने  कलाकारको  कलाकारितामा  प्रश्न उठाउने  ठाउ  देखिदैन  यानी  उनिहरुको  Acting जिवन्त  छ।  प्राय  चलचित्रमा  देखिने  “over expression” र  वाहियात  रोनाधोना  यहा  देख्न  पाइदैन।
राजको  क्यारेक्टर  ठाउठाउमा  एक्द ससक्त छा  जस्तै  घर  फर्कदा  चिया  पहिलो  चुस्की  लिदा  दियेको  expression, “बुख्याचा”  को  अवसानपछीको  expression, आत्महत्या  गर्न  लाग्दाको  कमेडी  expression तर  सँगसंगै  कति  ठाउमा  अझ  बढी  मेहेनत  गर्न  पर्ने देखिन्छ  जस्तै  स्वतन्त्र  हुँदा देखाइने उछलकुदल,  माछा  मार्ने  बेलाको  हाउभाउ,  “बुख्याचा”  सँगको  वार्तालाप  हुँदाको  एक्स्प्रेसन ।  यसरी  भन्नुपर्दा  राजको  क्षेमता  त  छा  तर  १००%  निकाल्न  नसक्नी  डिरेक्टरको  कमजोरी  हो।
निशा  को क्यारेक्टर   जति  दमदार  हुनुपर्ने  हो  तेति छैन। उनको  बलियो पक्ष  खोज्दाखोज्दै  पनि  एउटा  भेटाउन  सकिन।  निशाको  अभिनयले गर्दा  सुनन्दाको पात्र  नभएको  भए  बेसै  हुन्थ्यो  जस्तो  लाग्न  सक्छ  तर  निशा  बिना  राजा  अपुरो  छ किनभने  राजको साहित्य  लेखनिमा  निशा  मुख्य  पात्र  देखाइएको  छ  र  त्यो  पात्र  बिना  साहित्यकार  शायद  त्यो समयमा जन्मन्थेन र  साहित्यको  भूत  बिना  दुई  पुस्ता  बीचको सोचाइमा  देखिएको  अन्तर  देखिन्थेन।  यसरी  भन्दा  निशाको  पात्र  महत्वपुर्न  हुदाहुदै  पनि  तेसलाई  देखाउन  नसक्नु  डिरेक्टरको  कमजोरी  हो  र  पात्रमा  आफूलाई  ससक्त  पार्न  नसक्नु  निशा  को  कमजोरी  हो।
सम्वादको  कुरा  गर्नुपर्दा  निशाको  वाक्य  रटान  मारेझै  लाग्छ भने राजको  पात्रलाई  साहित्यकार  देखायको  कारणले  तर्कसङत पनि देखिन्छ।   हरेक  नेपालि  चलचित्र  हेर्दा  लाग्ने  “English बोल्दा  JPT लाग्ने  र  नेपालि  बोल्दा  लक्ष्मिप्रसादको  आत्मा  पात्रमा  प्रबेश  गरेझै  लाग्ने”  परम्पराबाट  अपबाद  पनि  अपबाद  रहन  सकेको  छैन।
Music, cinematography को  बारेमा  बोल्नु  भन्दा  नबोल्नु  जाति  देखिन्छ।  “In case of Nepali movie industry its not only ordinary but extraordinary, 80% of the frame captured are worth watching which makes you feel something extra”
Loopholes हरू हरेक चलचित्रमा भएझै  यसमा  पनि  कयौ  छन  तर  एतिकैमा  चलचित्रलाई  असफल  भन्न  मिल्दैन।  अरुले  के  भन्छन्  भन्दापनी  चलचित्र  एकपटक  आँफै हेरौ  अनि  मुल्यान्कन  गरौ।  चलचित्रको  केही सिन  Into the Wild र  Cast Away बात  प्रेरित  छन  भने  अतित  र  बर्तमानलाई  parallel लगिने  कथा  127 hrs बात  प्रेरित  देखिन्छ।

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...