फिल्म हलवालाहरूबाट निर्माताहरू पिडित हुँदै आएको खबर हामीले प्राय
सुनिरहेका हुन्छौं । कहिले फिल्म चल्दा चल्दै उतारेर त अखिलेकहिले समयमा
भुक्तानी नगरेर अनि कहिले पाईरेसी गरेर फिल्म निर्माताहरूले दु:ख झेलिरहेका
भेटिन्छन् । यहि दु:खको मारमा फिल्म मेरो जीवन साथीका निर्माता सूर्य
कार्की पनि परेका छन् ।
कुरा पूर्वको धरानमा अवस्थित गणेश हलको जहाँ सोमबार मेरो जीवन साथी रिलिज
गरि शुक्रबार नै उतारिएको छ । गत शुक्रबार हिन्दी फिल्म तलास रिलिज गरेको
सो हलले निर्माताको आग्रहमा सोमबारबाट मेरो जीवन साथी लगाएको थियो । तर ४
दिन नपुग्दै फिल्म उतारिदिएपछि निर्माता कार्की तनावमा छन् । फिल्म चल्ने
बेलामा उतारिदिए पछि आफूलाई ठूलो मर्का परेको निर्माता कार्कीको भनाई छ ।
यता हलका बोर्ड अफ डाईरेक्टर रञ्जित श्रेष्ठले होल्डओभर नपुगेकाले फिल्म
उतार्न परेको बताए । फिल्मीखबरसँग कुरा गर्दै श्रेष्ठले भने, 'बिहिबार २०
हजारको कलेक्सन हुनुपर्नेमा १६ हजार चानचुन कलेक्सन भएको छ । होल्डओभर
पुगेन र हामीले उतारेर हिन्दी फिल्म खेलाडी ७८६ लगाएका हौं ।'
शुक्रबार रिलिज नगरी किन सोमबार त भन्ने जिज्ञासामा श्रेष्ठले भने, 'सोमबार
फिल्म चेञ्ज गर्नुपर्ने थियो अनि निर्माण युनिटले चलाईदिन आग्रह गरेकाले
हामीले चलाएका हौं ।'
गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले सन्तोषजनक व्यापार गरिरएको छ ।
राजधानीका मल्टिप्लेक्स हलमा दोस्रो सातामा प्रदर्शनरत यो फिल्म मोफसलका
पनि केहि हलमा आजबाट प्रदर्शनमा आएको छ । दिवाकर भट्टराईले निर्देशन गरेको
लभस्टोरी फिल्म मेरो जीवन साथीमा राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा,
रागिनी खड्गी, शुष्मा कार्की र शिबन पोखरेलको मुख्य भुमिका रहेको छ ।
Raaz
3 has taken the horror genre to another level as it clocked up a huge
55 crore nett first week and is sure to cross the 75 crore nett mark
considering the weekdays were rock steady and the only noticeable drop
came on Thursday.
The
only other time that the horror genre has succeeded in such a way was
ten years back when the first part of Raaz garnered a 15-16 crore
distributor share but that success was on back of the super hit music
which was a craze at that time.
The
horror genre is a good bet for non star cast films but its tough for it
to put up big numbers as a large chunk of the audience does not go for
horror films.
Prior
to Raaz 3 no horror film had even touched the 30 crore nett mark and
this film is looking to cross 75 crore nett which is phenomenal for the
genre.
The
all India distributor share of Raaz 3 will easily be higher than films
like Zindagi Na Milegi Dobara, Cocktail and Rockstar despite it being a
smaller film.
Without
trying to sound monotonous we can’t help but start by saying that – As
expected and predicted- This Friday’s Anurag Basu directed,
Priyanka-Ranbir starrer, BARFI!, has embarked on a good start at the
multiplexes across India (75-80 percent)!
In some cases, the opening is excellent (90-95 percent). What weighs
heavily in favour of BARF! is the fact that apart from Metros and 'A'
centers, the film has done exceedingly well even at the multiplexes and
single screens of mid-sized towns. The first day is expected to be in
the range of 9-10 crore, and is likely to get better as the weekend
progresses.
Meanwhile last Friday’s Vikram Bhatt directed
Bipasha-Emraan starrer, RAAZ 3, continued its winning run, even during
the weekdays, and ended up netting 55 crore (to be validated) from
India. RAAZ 3 has not only surpassed the entire run of previous Emraan’s
solos (MURDER 2 and JANNAT 2) in just a week, but it has almost equaled
one of his highest grossers, ONCE UPON A TIME IN MUMBAAI (co-starring
Ajay Devgn). The film is on way to be the first solo super-hit of Emraan
Hashmi’s career.
Ending with Salman-Katrina’s EK THA TIGER, the film added more than 4
crore during its latest run, taking the net total to 198 crore in four
weeks from India. The Kabir Khan directed film is all set to cross the
200 crore mark this week, only the second film apart from Aamir Khan's 3
IDIOTS to do so!
रणवीर कपुर र प्रियांका चोपडा स्टारर वलिउड सिनेमा वर्फी सेप्टेम्बर १४ बाट
विश्वभरका सिनेमा घरहरुबाट प्रदर्शनमा आउँदैछ । यतिबेला वर्फी को
प्रदर्शनसँगै रंगकर्मी भोला सापकोटाको पनि चर्चा चल्न थालेको छ ।
रंगकर्मी भोला सापकोटाले वर्फी मा रणवीरको साथीको रुपमा अभिनय गरेका छन ।
यिनै रंगकर्मी तथा रिलमा वर्फी अर्थात् रणवीरका मित्र भोला सापकोटासँग मेरो
सिनेमाले कुराकानी गरेको छ :
It
seems that every aspiring actor should have a stint as an assistant
director or undergo some form of assistance to understand the craft of
cinema and internalize the process of training that he or she gets while
being associated in an assistant category. This is particularly true in
case of Ranbir Kapoor whose stint as an assistant director with Sanjay
Leela Bhansali in BLACK served as a valuable reference point in
interpreting the character that he played in BARFI!.
BARFI! relives the memories and the nuances belonging to the era of
Charlie Chaplin and gives the simplest message of being simple in
approach to life and to love selflessly. It is a real mirror for the
present day society which has become so much individualistic that he
neither has the time nor the inclination to understand the feelings of
another person.
Here are two individuals, who have physical deformities but they rise
above the deformities to go to the maximum extent possible for their
love, and both Ranbir Kapoor and Priyanka Chopra have lived the parts
that they have enacted.
BARFI! is a telling comment on the silence that has enveloped
relationships, though we are surrounded by sounds and points out to the
fact that a relationship does not need the crutches of vocal faculties
to take it to a logical conclusion. In the present times when options
to play with sounds has become so much manifest the character played by
Ranbir Kapoor is able to etch out his feelings without relying on the
vocal faculties and it marks the arrival of Ranbir Kapoor as a performer
in a big way. In the same manner Priyanka Chopra has been able to bring
out the autism in stark relief and has totally obliterated the element
of sexuality associated with her persona and has given a performance of
the life time. The emotions that Priyanka Chopra has expressed through
her eyes, in a way underlines that the eyes indeed are the voice of the
heart. Saurabh Shukla as an affable police inspector is endearing.
Anurag Basu indeed has got a hit on his hands with BARFI, and it is also
going to sweep the awards as well, when they are announced. The lilting
taste of BARFI! would continue to tingle the taste buds and the
emotional faculties for a long time to come, and being a BARFI! it would
not induce incidence of sugar as well.
The
two much talked about films Ranbir Kapoor starrer BARFI!, which
released today, and Priyadarshan’s KAMAAL DHAMAAL MALAMAAL, which is all
set to hit the screens in two weeks from now i.e. 28th September 2012,
may not be on the same plane as they belong to altogether different
genre & concept, yet there is a striking resemblance between the
two!
Well if we keenly observe, the posters of both the films
have almost same feel, ambience, colours and elements (with a slight
difference here and there). But what connects the two posters largely is
the use of a rooster. Both the posters have a rooster as core element.
This in a way indicates that the story is set in a small-town or village
and has a mass appeal!
While BARFI!, which comes from UTV Motion
Pictures stable, has got thumbs up from critics and audiences alike,
all eyes are now set on Percept Picture Company’s comic caper KAMAAL
DHAMAAL MALAMAAL, which promises a fun-ride!
केही महिना अघि लुट हेरेपछी नेपाली चलचित्र क्षेत्रको उन्नति हुँदै रैछ
भनेर खुशि भएको थिए। लगातार केही चलचित्रहरू आए गए कोहि छाप छोड्लान जस्तै
गरि आए अनि हल्काफुल्का हल्ला गर्दै गए पनि। त्यहि भेलमा अपबादको पनि पाइला
पर्यो। अपबादको चर्चा परिचर्चा सर्वत्र हुन थाल्यो। मन त थियो पहिलो सो मै
हेरिहालु तर कारनबस १-२ दिन गर्दागर्दै ९ओउ दिनमा हेर्ने साइत जुर्यो। यो
बिचमा कयौ समिक्षकहरूले चलचित्र बारे आ-आफ्नो समिक्षा पनि लेखे र
बीचारहरू आदानप्रदान गरे। कुनै पनि कुराको राम्रो नराम्रो
टिकाटिप्पनी भएझै यसको पनि भयो। हरेक चर्चा पछी अपबाद एकपटक
हेर्नै पर्ने चलचित्र हो जस्तो बनाउदै गयो र कौतुहलता बढाउदै गयो।
“inspired from cast away on the moon and into the wild” भन्दै चलचित्रको
सुरुवात हुन्छ। पहिलो फ्रेममा मुख्य पात्र “राज” आत्महत्या गरेको
देखाइन्छ। जब आँखा खुल्छ उ आफुलाई एस्तो ठाउमा पाउछ जहाँ बाट कहिकतै
जाने ठाउँ देखिदैन। उ चिच्याउछ कोही छ कि भन्दै तर कोही भेट्दैन। न खाने
कुरा छ न कोही मान्छे न बस्ने ठाउँ। यसरी चलचित्रको सुरुवात हुन्छ।
सँगसङै “राज” को अतित पनि देखाउन थालिन्छ। चलचित्र बग्दै जाने क्रममा
अन्जान ठाउमा राजले गर्ने हरेक कृयाकलाप र उसलाइ आत्महत्या गर्ने अतितका
घटनाहरूलाई parallely देखाइएको छ। Parallely जाने क्रममा उसले पाएका
ज्ञनगुनका कुराहरु, उसको अब्यक्त प्रेमकहानीको भाव, एउटा युवाको
इच्छा र उसको परिवारप्रतीको जिम्मेवारि, संसार देखिसकेर भोगिसकेर
वाक्क भैसकेको एउटा पुस्ता र एउटा छुट्तै संसार देख्ने आफ्नो रहर
र इच्छालाई सम्पुर्ण ठान्ने कच्चा युवापुस्ताको सोचाइ बीचको खाडल
र तेसले प्रस्तुत गर्ने परिस्थिति, बिदेशिने रहर गरेका परिवारमा
रिनले लेराउन सक्ने चिन्ता, जस्ता कुराहरू देखाइयेको छ।
“presentation” हेर्नलाई चाइ आफैले हेर्न पार्ने हुन्छ।
राजको बा आमाको पात्र बन्ने कलाकारको कलाकारितामा प्रश्न उठाउने
ठाउ देखिदैन यानी उनिहरुको Acting जिवन्त छ। प्राय चलचित्रमा
देखिने “over expression” र वाहियात रोनाधोना यहा देख्न पाइदैन।
राजको क्यारेक्टर ठाउठाउमा एक्द ससक्त छा जस्तै घर फर्कदा चिया
पहिलो चुस्की लिदा दियेको expression, “बुख्याचा” को अवसानपछीको
expression, आत्महत्या गर्न लाग्दाको कमेडी expression तर सँगसंगै
कति ठाउमा अझ बढी मेहेनत गर्न पर्ने देखिन्छ जस्तै स्वतन्त्र
हुँदा देखाइने उछलकुदल, माछा मार्ने बेलाको हाउभाउ, “बुख्याचा”
सँगको वार्तालाप हुँदाको एक्स्प्रेसन । यसरी भन्नुपर्दा राजको
क्षेमता त छा तर १००% निकाल्न नसक्नी डिरेक्टरको कमजोरी हो।
निशा को क्यारेक्टर जति दमदार हुनुपर्ने हो तेति छैन। उनको बलियो
पक्ष खोज्दाखोज्दै पनि एउटा भेटाउन सकिन। निशाको अभिनयले गर्दा
सुनन्दाको पात्र नभएको भए बेसै हुन्थ्यो जस्तो लाग्न सक्छ तर
निशा बिना राजा अपुरो छ किनभने राजको साहित्य लेखनिमा निशा मुख्य
पात्र देखाइएको छ र त्यो पात्र बिना साहित्यकार शायद त्यो समयमा
जन्मन्थेन र साहित्यको भूत बिना दुई पुस्ता बीचको सोचाइमा देखिएको
अन्तर देखिन्थेन। यसरी भन्दा निशाको पात्र महत्वपुर्न हुदाहुदै
पनि तेसलाई देखाउन नसक्नु डिरेक्टरको कमजोरी हो र पात्रमा आफूलाई
ससक्त पार्न नसक्नु निशा को कमजोरी हो।
सम्वादको कुरा गर्नुपर्दा निशाको वाक्य रटान मारेझै लाग्छ भने राजको
पात्रलाई साहित्यकार देखायको कारणले तर्कसङत पनि देखिन्छ। हरेक
नेपालि चलचित्र हेर्दा लाग्ने “English बोल्दा JPT लाग्ने र नेपालि
बोल्दा लक्ष्मिप्रसादको आत्मा पात्रमा प्रबेश गरेझै लाग्ने”
परम्पराबाट अपबाद पनि अपबाद रहन सकेको छैन।
Music, cinematography को बारेमा बोल्नु भन्दा नबोल्नु जाति देखिन्छ।
“In case of Nepali movie industry its not only ordinary but
extraordinary, 80% of the frame captured are worth watching which makes
you feel something extra”
Loopholes हरू हरेक चलचित्रमा भएझै यसमा पनि कयौ छन तर एतिकैमा
चलचित्रलाई असफल भन्न मिल्दैन। अरुले के भन्छन् भन्दापनी चलचित्र
एकपटक आँफै हेरौ अनि मुल्यान्कन गरौ। चलचित्रको केही सिन Into the
Wild र Cast Away बात प्रेरित छन भने अतित र बर्तमानलाई parallel
लगिने कथा 127 hrs बात प्रेरित देखिन्छ।