Pages

Powered by Blogger.

Friday, July 5, 2013

ऐश्वर्याकी छोरी, अभिताभकी नातिनीलाई ८० करोडको घर

बडिउड उद्योगका महानायक अमिताभ बच्चनले आफ्नो नातिनीका लागि ८० करोडको  एउटा घर किनिदिएका छन ।

 उनले आफ्नो नातिनी आराध्याको नाममा एक घर किनिदिएको उनी निकट परिवार स्रोतले बताएको छ ।

 यस भन्दा अगाडी उनले नातिनीको लागि कार पनि किनिदिएका थिए ।

अमिताभले नातिनीलाई परिवारमा सबै भन्दा माया गर्ने गरेको बताइएको छ । उनी सदा नातिनीको भविष्यको बारेमा सोच्ने गरेको पनि भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

0 comments:

Post a Comment

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...